लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत प्रसूति तथा महिला रोग विशेषज्ञ डा. सदिक्षा चापागाइद्वारा (MBBS, MD in Obstetrics & Gynecology ) महिला सम्बन्धित समस्या भएका बिरामीहरुलाई दैनिक परिक्षण तथा उपचार गर्नुहुने हुदां महिला सम्बन्धित समस्या भएका बिरामीहरुलाई यसै किल्निकमा सम्पर्क गरि उपचार गराउनु हुन अनुरोध गर्दछौं
उपचार हुने रोगहरु
1. बच्चा जन्माउने याेजनामा रहनु भएका दम्पतिलाइँ परामश सेवा
2. गभवति महिलाहरूकाे नियमित जाच तथा परामश सेवा
3. Intrauterine Insemination (IUI) सेवा
4. महिनावारी गडबडी
5. योनिबाट सेतो पानी बग्ने
6. मनिहवारी अत्यधिक रगत बग्ने
7. तल्लो पेट दुखेको
8. याेनाङग चिलाउने
9. याेनाङगमा अाएका घाउखटीरा
10. महिलाकाे याेनाङगमा मासु पलाएकाे
11. पाठेघरकाे मुखमा कयासर जाच
12. सतन कयानसर वा सतनमा भएका गाठा गुठीहरू
13. पाठेघरकाे संऋमणकाे
14. लामाे समयम्म बच्चा नभएकाे वा नबसेमा (बाभाेपनकाे)
15. बारम्बार गभ खेरा जाने समयकाे
16. पिसाब पाेलने समस्या